राजेन्द्र महर्जन

बुद्धि कज्याउने राजनीतिक मन्त्र

‘अल्लि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुँदोरहेछ । बाबुरामजीलाई देख्नुभयो नि, कहाँ पुग्नुभयो बढी पढेर, बढी जान्ने भएर ।’ यस्तो दिव्य वाणी सुनेर माओवादी केन्द्रका नेताहरू गलल्ल हाँस्दै थिए, जनसांस्कृतिक महासंघका संस्कृतिकर्मीहरू खुसीले ताली पिट्दै थिए । मच्ची–मच्ची दिव्य वाणीको वर्षा गर्दै थिए, ‘महान र गौरवशाली पार्टी’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

आम मान्छे र खास मान्छे

अति धेरै काम र अति कम खुराकले दुब्लो–पातलो र कमजोर बनाएको छ हामीलाई यहाँचाहिंँ प्रेस्क्रिप्सनमा लेख्नुहुन्छ– ‘थप तौल बढाऊ !’ यो त माछाहरूलाई रुखमा चढ भन्याझैं भएन र डास्साहेब ? – बर्तोल्त ब्रेख्त ।

खोइ दलितमुखी नेपाली माक्र्सवाद ?

नेपालमा अनेक खालका वर्गमध्ये एउटा वर्गीय श्रेणी पनि छ । त्यो श्रेणी हो : आश्वासन दिने–लिनेहरूको वर्ग । एकथरी आश्वासन बाँड्ने वर्ग, अर्काेथरी आश्वासन थाप्ने वर्ग । दलित मुक्तिको आश्वासन बाँड्ने र त्यसलाई थाप्ने मामिलामा यस्तो वर्ग र वर्ग–बोध व्यापक रूपमा देख्न पाइन्छ । आश्वासन बाँड्नेमा गैरदलित वा विष्ट–बराजुको वर्ग/वर्ण रहेको छ ।

सम्भ्रान्तमुखी समृद्धिको नाटक

कसैको हातमा ‘सडक’, कसैको हातमा ‘स्मार्ट सिटी’ त ‘प्रादेशिक राजधानी’को बम्पर अफर, सबका सब दल आश्वासनको पोको बाँड्दै । कोही विकासको कोसेली बाँड्दै त कोही समृद्धिको आश्वासन । कोही सुखी जनता, स्थिर सरकारको जपना गर्दै त कोही समाजवादको सपना देखाउँदै ।

राजेन्द्र महर्जनका लेखहरु :

बम–बारुदको अराजनीति

एकपछि अर्काे बम विस्फोट । विस्फोटको आकारमा वृद्धिसँगै घाइते हुनेहरूको संख्या बढ्दो । दैनिक रूपमा जारी शृंखलाबद्ध विस्फोटले त्रास जन्माएको छ, कुनै आस र प्रकाश फैलाएको छैन । निर्वाचनमा उठेका प्रत्यक्ष वा समानुपातिक उम्मेदवारमा त्रास फैलिनु अनौठो होइन होला ।

समाजवादी सपनाको सोभियत असफलता

दस दिनसम्म विश्वका बसिखाने शासक वर्गको सत्ता हल्लाउने महाभूकम्प थियो, सोभियत क्रान्ति । रूसमा भएको क्रान्तिले विश्वकै एक साम्राज्य जारशाहीको अन्त्यसँगै पुँजीवादी सरकारलाई गल्र्याम–गुर्लुम ढालेको थियो ।

नेतातन्त्र र छनोटकारी कृपा

स्मृति र मिथक निकै बलिया र प्रभावशाली हुन्छन्, कहिलेकाहीँ इतिहासलाई नै माथ गर्ने । धेरैजसो इतिहास लिपिबद्ध हुन्छ र लेखनमा शासक वर्गकै प्रभुत्व हुन्छ । आफ्नै वर्गका स्मृति र मिथकलाई नै इतिहासको रूपमा लेखिन्छ ।

कस्तो कम्युनिस्ट, कस्तो वामपन्थी ?

दसैंपछि नेपालको राजनीतिक बजारमा सबभन्दा विनिमय भएका शब्द हुन्, ‘वाम–एकता ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलको घोषणा अप्रत्यासित रूपमा गरेपछि वाम–एकता शब्दले आकाश छोएको हो ।

लेनिनका नाममा नक्कल–झक्कल

कार्लमाक्र्सलाई सबैभन्दा मनपर्ने उक्ति हो : ‘डाउट एभ्रिथिङ’ अर्थात् सबै चिजमाथि सन्देह गर ।’ आफूलाई माक्र्सवादी ठान्ने नेपाली कम्युनिस्टहरू भने सन्देहदेखि दस हात पर भाग्छन् ।