अतुल मिश्र

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभर नि:शुल्क स्तन क्यान्सर परीक्षण

नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पतालमा अक्टुबर महिनाभरी नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

किन बढ्दै छ एसिड आक्रमण ?

बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् । 

सप्तरीमा देखिएकाे हङकङ र स्वाइन फ्लु नियन्त्रणमा आएको दाबी

सप्तरीको पूर्वी क्षेत्रमा मौसमी रुघाखोकीअन्तर्गत देखिएको हङकङ फ्लु, स्वाइन फ्लु र इन्फुएन्जा ‘बी’ को प्रकोप नियन्त्रणमा आएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले जनाएकाे छ ।

भारतमा पढ्ने नेपाली डाक्टरलाई ‘स्टाइपेन्ड’

भारतका सरकारी संस्थानमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले त्यहाँ आकर्षक सुविधा पाउने भएका छन् । लामो संघर्षपछि उनीहरूले मासिक रूपमा ८० हजारदेखि १ लाख भारुसम्म ‘स्टाइपेन्ड’ पाउने भएका हुन् ।  

अतुल मिश्रका लेखहरु :

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव

जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’ सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुईको अभाव देखिएको छ । टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् । 

सहमति कार्यान्वयन नभए पुनः अनशनमा बस्ने डा‍.केसीको चेतावनी

डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीलाई सरकारले आफूसँग १६ दिनअघि गरेको ९ बुँदे सहमति कार्यान्वयन नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?

वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न आह्वान गरेको छ ।

म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी

डा. गोविन्द केसीले सरकारसँग भईरहेको वार्तालाई तार्किक निश्कर्षमा पुर्याउन तुरन्त  चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरेका छन् ।