चित्रांग थापा

चित्रांग थापाका लेखहरु :

सुदूरपश्‍चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार साँझसम्म मृत्यु हुनेहरूको संख्या ३४ पुगेको छ । अछामको ढकारी गाउँपालिका —३ मा कार्तिक २ गते खोलामा बगेर बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव शुक्रबार फेला परेको हो ।

बाढी पहिरोले सुदूरपश्चिममा जनधनको व्यापक क्षति

आइतबार साँझदेखिको लगातार वर्षाले सुदूरपश्चिमका नौ वटै जिल्लामा व्यापक धनजनको क्षति भएको छ । तराई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेलधुरा, बझाङ, बाजुरा, अछाम र डोटीमा व्यापक जनधनको क्षति भएको हो ।