चित्रांग थापा

सुदूरपश्चिममा समानुपातिक सांसदलाई पनि बजेट माग

सुदूरपश्चिम प्रदेशले अघिल्लो वर्ष निर्वाचन क्षेत्र कोषमार्फत प्रत्यक्ष निर्वाचितहरूलाई २ करोड रुपैयाँ दिएपछि समानुपातिक सांसदले असन्तुष्टि जनाए । ५३ सांसदमध्ये समानुपातिकका २१ जनाले बजेट पाएनन् । उनीहरूले रकम माग गर्दै अदालत जानेसम्मको चेतावनीसमेत दिए । 

मनकारी महरा

मेरले ८० वर्ष काट्न लागे उनी। समाज सेवामा खटिरहने जोस र जाँगरमा भने कुनै कमी आएको छैन। सुदूर तराईको जनजीवन यति बेला शीतलहरले कष्टकर भइरहेको छ। उनी भने निजी लगानीमा निर्माण पूरा हुँदै गरेको धर्मशालाको रेखदेखमा दिनहुँ ८ किलोमिटर टाढाको चुरेफेदीको भम्केनी धाम पुगिरहेका छन्। जहाँ उनको जीवनकै ठूलो सपनाको धर्मशाला बन्दैछ।

चित्रांग थापाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।