टीका भट्ट

रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज

लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएकाे तारा एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।सोमबार बिहान ९ बजेर ३८ मिनेटमा रामेछाप विमानस्थलमा अवतरणका क्रममा उक्त डोर्नियर विमान पांग्रा पञ्चर हुँदा रनवेबाट चिप्लिएर तारजालीतर्फ ठाेक्किन पुगेकाे हाे । 

टीका भट्टका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।