नारायण शर्मा

आकर्षणमा शाश्वतधाम

दुम्कौलीस्थित शाश्वतधाममा १५ महिनाको अवधिमा १७ लाख धार्मिक पर्यटक पुगेका छन् । धाम प्रवेशद्वारको डिजिटल काउन्टर मेसिनमा गत वैशाख १ मा ४० हजार आगन्तुकले प्रवेश गरेको रेकर्ड छ ।

गिद्ध संरक्षणमा जटायु रेस्टुरेन्ट

जटायु रेस्टुरेन्ट लेखिएको ठूलो होर्डिङबोर्डले राजमार्ग हुँदै ओहोरदोहोर गर्ने धेरैको ध्यान तान्ने गरेको छ । महेन्द्रराजमार्गको कावासोती बजारवाट ३ सय मिटर पूर्वमा अंग्रेजी र नेपालीमा लेखिएको बोर्ड देख्दा खान पाइने रेस्टुरेन्ट होला भन्ने लाग्छ ।

दुर्घटनामा एकको मृत्यु 

पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको देवचुली नगरपालिकामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

नारायण शर्माका लेखहरु :

कार्यालय सार्न माग गर्दै वडा कार्यालयमा तालाबन्दी 

वडा कार्यालय पायक पर्ने स्थानमा सार्नुपर्ने माग राख्दै स्थानीयले कावासोती नगरपालिका–७ को कार्यालयमा तालाबन्दी गरेका छन् । 

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा  मनपरि लेख्ने पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ । 

बजेट सक्न खोलैखोला बाटो निर्माण

आर्थिक वर्षको अन्तिम समय नजिकिँदै गर्दा नवलपरासीका स्थानीय तहमा बजेट सक्ने हतारो भएको छ । बजेट सक्न जेसुकैमा खर्च गर्ने र हतारहतारमा काम फत्ते गर्न स्थानीय जनप्रतिनिधिलाई भ्याईनभई छ ।