२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नारायण शर्मा

नारायण शर्माका लेखहरु :

दुर्गम धौवादी डाँडा क्षेत्रमा विद्युत विस्तार

विद्युत सवस्टेशन निर्माण सम्पन्न भएको डेढ वर्षपछि दुर्गम धौवादी डाँडामा राष्ट्रिय प्रशारण  लाइनको विद्युत पहिलो पटक बितरण गरिएको छ ।

बेहोस पारेर गैंडा नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जको टोलीले शुक्रबार बिहान कावासोतीवाट एउटा भाले गैंडा नियन्त्रणमा लिएको छ । कावासोती नगरपालिकाको नवदुर्गा सामुदायिक वनमा चर्दै गरेको भाले वयस्क गैंडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

नवलपरासी क्षेत्रमा रहेका ६ वटा गैँडा चितवन निकुञ्जको पूर्वी क्षेत्र स्थानान्तर गरिने

चितवन निकुञ्ज अन्तर्गतको नवलपरासी क्षेत्रमा गैँडाको संख्या धेरै भएकाले पूर्वी चितवनमा स्थानान्तरण गरिने भएको छ ।

माओवादीले सधैँ धोकाको राजनीति गर्छ : कोइराला

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्रले सधैँ धोकाधडीको राजनीति गर्दै आएको टिप्पणी गरेका छन् ।

महेन्द्र राजमार्ग विस्तार कछुवा गतिमा [तस्बिरहरु]

महेन्द्र राजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले करिब एक वर्षको अवधिमा सदरमुकाम कावासोती क्षेत्रमा ७ किलोमिटर सडक एकतर्फी कालोपत्रे गरेको छ । जिल्ला सदरमुकाम कावासोतीको डण्डापुलदेखि पूर्व लोकाहा पुलसम्मको क्षेत्रमा कालोपत्रे गरिएको हो । गत चैत्र १२ गते कावासोती नगरपालिकाको डण्डा बजारबाट पिच निर्माणको काम थालेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले शनिबार कावासोतीको फलफुल चोकसम्म एकतर्फी सडक कालोपत्रे गरेको हो । आइतबार साँझसम्म लोकाहा पुलदेखि केही पश्चिमसम्मको भागमा कालोपत्रे हुने गरी काम भएको छ ।

४५ लाख मूल्यको चिनी र केराउ बरामद

सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको बरुवमा रहेको एक गोदाममा छापा मारेर दुई हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।