रविन्द्र उप्रेती

महोत्तरीमा दुई समुहबीच झडप, एक दर्जन घाइते

महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकामा ईदको नमाज कुन इमामले पढाउने भन्ने बारे दुई समुहबीच विवाद हुँदा एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।

पत्रकारितामा दलित युवाको आकर्षण

पत्रकारिता के हो ? लक्ष्मिनियाँकी सरिकुन खातुनलाई यसको जवाव थाहा छैन । तर आजको सञ्चार युगमा पत्रकारिताबिना समाजमा परिवर्तन गर्न नसकिने उनको धारणा छ ।

राजपा कार्यकर्ताद्वारा फोरम कार्यालयमा आक्रमण

राष्ट्रिय जनता पार्टी कार्यकर्ताले महोत्तरी सदरमुकारम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् । करिब डेढ दर्जन संख्यामा राजपा कार्यकर्ता बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका हुन् ।

रविन्द्र उप्रेतीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।