यज्ञश

मौनको भाषा

भनिन्छ, सबभन्दा ठूलो स्वर मौनताको हुन्छ  । एकदमै गहिरो चोट लाग्दा मानिसको मनबाट कुनै आवाज निस्किँदैन  ।

स्टारडमको बोझ

पार्श्वमा भगवा (गेरु) रङ पोतिएको छ । बिनापानीको पोखरीमा कमल फुलिरहेको छ । सेतो दाह्री भएको एउटा घुमक्कडको सिंहासन झन् झन् अग्लो हुँदै गएको छ । अर्को गढवाली विष्ट (कानचिरा जोगी) सँगैको अर्को सिंहासनमा बिराजमान देखिन्छ । महात्मा गान्धीलाई गोली हान्ने गोडसे बिस्तारै सहिद घोषित हुने क्रममा छ ।

चर्को नाराजस्तै

नेटफ्क्सिका दर्शकले वाङ्गर मउरालाई चिन्छन्  । जसले ‘नार्कोस’ हेरेका छन्, तिनले पाब्लो इस्कोबारको भूमिकामा अभिनय गर्ने वाङ्गरलाई बिर्सन गाह्रै पर्छ  ।

फराक मैदान, साँघुरो कथा

रपरसम्म फैलिएका सुनौला घाँसे मैदान  । हजारौं किलोमिटरदेखि दौडिँदै आएको घाम पहिलोचोटि धर्तीलाई देख्दा पग्लिएर पहेंलै भएजस्तो लाग्ने  ।

नवाजुद्दिन गफ

भगवान्को भरमा नबस । के थाहा— भगवान् पो तिम्रो भरमा बसिरहेका छन् कि ?’फिल्म ‘माझी’मा दशरथ माझीले बोल्ने यो संवाद नवाजुद्दिन सिद्दकीको जीवनमा त्यसरी नै लागू हुन्छ, जसरी उनी दशरथ माझीको भूमिकामा फिट भएका थिए । भगवान्को भरमा बसेको भए सिद्दकी कहाँ हुन्थे, कसैलाई थाहा हुने थिएन ।

यज्ञशका लेखहरु :

बर्लिनमा बम्बै

यो पूरै रणवीर सिंहको सो थियो । हुन त ६९ औं बर्लिनाल (बर्लिन फिल्म फेस्टिभल) मा क्रिस्चियन बेल र जुलियन बिनोसेजस्ता अन्तर्राष्ट्रिय स्टार उपस्थित छन् ।

सामाजिक सञ्जालको साङ्लो

एकदलीय, निर्दलीय र अधिनायकवादी सरकार भएका कतिपय देशहरूमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ भन्ने बहस एकातिर छ । राजनीतिक रूपमा संक्रमणमा रहेका वा कुनै कारण विशेषले अस्थिर देशहरूमा यो जोखिम बढ्दो छ ।

भव्य तर खोक्रो

फिल्मको एउटा दृश्यमा आमिर खान भन्छन्– हामी सधैं धोका हुनसक्छ भनेर तयार हुनुपर्छ । फिल्म हेर्दा कतै कतै त यो संवाद उनले ‘ठग्स अफ हिन्दोस्तान’ का दर्शकलाई नै भनेजस्तो लाग्छ ।

दहरमाराको दंगल

सहरवासीले बजारमा अचानक महँगी बढेपछि चाडबाड आएको थाहा पाएजस्तो तासका कुरा सुरु भएपछि दसैं–तिहार आएको अनुभूत गर्ने समूह छ । दुई–तीन वर्षअघिसम्म यो समूह दसैं र तिहारमा निकै व्यस्त रहन्थ्यो । जुवाकै रूपमा नखेल्ने हो भने तासलाई समय कटाउन सबभन्दा सजिलो कुरा मानिन्छ ।

'डाकिनी' खोज्दै रिम्पोछे

काठमाडौं नजिकको प्राचीन सहर पनौती । कहिल्यै घाम नछिर्नेजस्ता ओसिला गल्ली पार गर्दै जाने हो भने भित्रभित्र सय वर्षभन्दा पुराना घर भेटिन्छन् । कुनै आधा भत्किएका । कुनै कलात्मक झ्याल र ढोकाको भरमा मात्रै धानिएका भित्ता ।