भेषराज पोखरेल

पुँजीवादको डरलाग्दो अवस्था

विश्वको आर्थिक गति र विकास प्रक्रियासँग एकाकार हुन नसकेर भन्–झन् पछि धकेलिँदै गएको नेपालको विकासले कहिले गति लेला ? यसको उत्तर अझै अनिश्चित छ ।

देवी पूजनका आयाम

दसैं पक्ष चलिरहेको छ । नेपालमा दसैंले सबै जातजाति र समुदायलाई छुने गर्छ । नेपालको सबैभन्दा ठूलो चाड भएकाले धार्मिकमात्रै नभएर यसले आर्थिक र सामाजिक रूपमा पनि विशेष प्रभाव छाड्छ । यो समयमा नेपालमा कपडा, खाद्यान्न तथा मासुजन्य पदार्थको अत्यन्तै ठूलो व्यापार हुन्छ ।

विज्ञानको कसीमा श्राद्ध कर्म

सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

अर्थतन्त्र कमजोर बनाउने खेल

पहिलो चरणको स्थानीय निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भयो । दोस्रो चरणको निर्वाचनका लागि पनि आम नागरिक सक्रियतापूर्वक लागेका छन् । यो निर्वाचनबाट तुलनात्मक रूपमा बढी समावेशी प्रतिनिधि चुनिने र युवा शक्तिको पनि व्यापक प्रवेश हुने भएकाले विकास निर्माण गतिशील हुने र अर्थतन्त्र सक्रिय हुने आश गर्न सकिन्छ ।

भेषराज पोखरेलका लेखहरु :

यसरी समृद्ध बन्दैन अर्थतन्त्र

संविधान कार्यान्वयनको विविध प्रयास र विरोध चलिरहँदा समग्र आर्थिक क्षेत्र भने बेवास्तामा परेको छ । यसका असर सबै क्षेत्रमा देखिन थालेका छन् । कार्यान्वयन प्रभावकारी बनाउन जेठमै प्रस्तुत गरिएको बजेटको अवस्था अघिल्ला वर्षहरूको भन्दा थोरै पनि फरक देखिएको छैन । ६ महिनाको प्रगति हेर्दा विकास बजेट कार्यान्वयन निरशाजनक छ ।

मार्क्सवादको कसीमा नेपालको राजनीति

कार्लमाक्र्सको जन्म भएको २ सय वर्ष पुगिसकेको छ । पुँजीवादको विकल्पमा कार्लमाक्र्सले समानताको आधारमा समाजवाद र साम्यवादको सिद्धान्त अगाडि सारेका हुन् ।