कुमार रेग्मी

संविधानको जीवन्तता

संविधान परिवर्तनको शक्ति कहाँ छ भन्ने ठम्याइबाट देशको राज्यशक्ति कहाँ निहित छ भन्ने पहिचान हुन्छ । संविधानको प्रस्तावनाले यो प्रश्नको जवाफ दिन्छ, प्रस्तावनालाई संविधान भित्रको प्रावधानले संवैधानिक हैसियत प्रदान गर्छ ।

संहिताले जन्माएको संशय

मुलुकी देवानी र फौजदारी संहिता र कार्यविधि लागू भएपछि यसका केही प्रावधानका विषयमा समाजका केही अंग सशंकित देखिन्छन् । प्रेस जगतले केही प्रावधानलाई प्रेस स्वतन्त्रता विरोधी भनिरहेको छ ।

गोपनीयताको हक संरक्षणमा नेपाली अग्रता

लिपिबद्ध कानुनको इतिहास हेर्दा जयस्थिति मल्लद्वारा नेपाल संवत् ५०० (विसं १४३६) मा जारी गरिएको ‘न्यायविकासिनी’ (मानवन्यायशास्त्र) लाई विश्वकै सबैभन्दा पुरानो कानुन मान्नुपर्छ । नेपालले यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल नगरेको हुंँदा यो ओझेलमा परेको छ ।

न्यायालयको थपिँदो जिम्मेवारी

नेपालको संविधान कार्यान्वयनको चरणमा अगाडि बढिरहेको छ । स्थानीय तहका जनप्रतिनिधि चयन भइसकेका छन् भने प्रदेशसभा र केन्द्रीय संसद्मा जनप्रतिनिधिहरू छानिएर आउने काम पुस दोस्रो सातासम्ममा हुनेछ ।

कुमार रेग्मीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।