डा. मनप्रसाद वाग्ले

नि:शुल्कभित्र सशुल्क शिक्षा

नि: शुल्क शिक्षाको रटान लगाएको ४४ वर्ष भएको छ । २०११ सालको नेपालको शिक्षाको प्रतिवेदनले समेत नि:शुल्क र अनिवार्य शिक्षाको वकालत गरेको पाइन्छ । तर नेपालमा शिक्षा नि:शुल्क छैन । अभिभावकले कुनै न कुनै रूपमा विद्यालयलाई शुल्क बुझाउनैपरेको छ ।

उच्च शिक्षा : नेपालमै किन नपढ्ने ?

करिब दुई दशकयता कक्षा १२ पास हुनेबित्तिकै विदेशमा गएर पढ्नुपर्छ भन्ने सोच युवा जमातमा पलाएको छ । अमेरिका जान चाहने विद्यार्थी २०६८/६९ को तुलनामा २०७२/७३ मा भिसा आवेदन झन्डै एक हजार प्रतिशतले बढी भयो ।

शैक्षिक योग्यताको राष्ट्रिय मापदण्ड

सन् १९९० को दशकको अन्त्यतिर राष्ट्रिय शिक्षा र तालिम प्रणालीको सुधारका लागि सुरु भएको ‘राष्ट्रिय योग्यताको प्रारूप’ को विकास विश्वव्यापी बन्न पुगेको छ । सुरुमा अंग्रेजी मूलका विकसित देशहरूबाट सुरु भएको भनिएको यो अभियान विकासोन्मुख मुलुकसहित १५० मुलुकहरूमा तयारीको अवस्थामा छ ।

डा. मनप्रसाद वाग्लेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।