कमल पन्थी

बाढीको डरले घर छाड्दै

गुलरिया नगरपालिका–१०, महजिदियाका बासिन्दा बाढीले पिरोलेपछि पुर्ख्योली थलो छाड्दै बसाइँ सर्न थालेका छन् । भारतसँंग जोडिएको बस्तीका अधिकांश सुरक्षित स्थानमा गइसके । गुलरिया–१० वडा अध्यक्ष वीरेन्द्र चौधरीले अहिलेसम्म ३१ परिवार घर छाडेर कालाबन्जर र रत्नापुर गाउँमा बसाइँ सरेको बताए । 

नफक्रिएको 'गुलर’

सदरमुकामभरि ‘गुलर’ का रूख थिए । ती फुल्थे र फल लाग्थ्यो । तिनै रूखका कारण सदरमुकामको नाम गुलरिया रहेको किंवदन्ती छ । ८५ वर्ष अघिबाट बसोबास सुरु भएको गुलरियाको अवस्था पूर्वाधार विकासमा कछुवा गतिमा छ । आसपासका सहर आधुनिक भइसके, विकासमा फडको मारिरहेका छन् ।

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ गरेको छ । चन्द नेतृत्वको नेकपाका बर्दिया जिल्ला कमिटिका तीनजना सदस्यलाई पक्राउ गरेको हो । 

(अपडेट) बबईमा दाउरा झिक्न गएका एक बेपत्ता, एकको उद्धार

बबई नदीमा बाढीको भेलमा दाउरा संकलन गर्न गएका बर्दिया बारबर्दिया नगरपालिका—११ खुन्तीपुरका ३५ वर्षीय बलिराम चौधरी बेपत्ता भएका छन् । जब्दीघाटस्थित बबई नदीमा काठ संकलन गर्न गएका उनलाई बाढीले बगाएको हो ।

कमल पन्थीका लेखहरु :

बिहेको आश्वासन दिएर प्रेमिकाको सामूहिक बलात्कार

सँगै बाँच्ने–मर्ने वाचा गरेका प्रेमीले साथीलाई बोलाएर प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् । बढैयाताल गाउँपालिका—८ पशुपतिबजार देखि २ सय मिटर दक्षिणमा प्रेमीको घरमा १८ वर्षीया किशोरी बलात्कृत भएकाे प्रहरीले जनाएको छ । 

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

कर्णाली नदीस्थित राजापुर र कैलाली जोड्ने पुलमा कर्णाली नदीको बहाव पूर्वतर्फ धकलिएपछि भ्वाङ परेको छ । कैलाली जोड्ने पूर्वी किनार पुलसँग जोडिएको ठाउँमा भ्वाङ परेको हो ।

बर्दियामा प्रेसरकुकर बम, उदयपुरमा शंकास्पद वस्तु फेला

नेत्रविक्रम चन्द समूहले म‌ंगलबार आव्हान गरेकाे बन्दका क्रममा गुलरिया नगरपालिका स्थित हुलाकी मार्गमा प्रेसर कुकर बम फेला परेको छ । वन कार्यालय नजिक मंगलबार बिहान बम राखिएको आशंका प्रहरीले गरेको छ ।

धारिलो हतियार प्रयोग गरी हत्या

राजापुर नगरपालिका-३ नंगापुरमा बुधबार मध्यरातमा करिब ५५ वर्षीय जयराम चौधरीको हत्या भएको छ । हत्या हुने कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । 

वन क्षेत्र सहकारीलाई दान

मधुवन नगरपालिकास्थित किसान सामुदायिक वन, ढोढरी बेलवा चोकको जग्गा मानव कल्याण तथा बचत ऋण सहकारी संस्थालाई दानमा दिइएको छ । सरकारी वनको जग्गा दानमा पाएपछि संस्थाले यहाँ ७ वटा सटर र ३ वटा पक्की कोठा निर्माण गरेको छ ।