२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नविन पोखरेल

नविन पोखरेलका लेखहरु :

अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा

अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारका विजेता घोषणा गरेको छ।  

बेलायतको नेपाली समुदायमा यौन अपराध बढ्दै 

बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ । स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउँदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत 
प्रकाशित गरेको छ ।

ओभलमा टी टेन क्रिकेट खेलाउँदै नेपाली

दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्ड ओभलमा नेपाली प्रतियोगिता गराउने तयारी भइरहेको छ । सन् १८४५ मा स्थापना भएयता सरे काउन्टी क्रिकेट क्लबको घरेलु मैदान बनेको उक्त स्थानमा माया इभेन्ट्सले टी टेन क्रिकेट प्रतियोगिता गर्न लागेको हो । 

बेलायत अध्यागमन नियन्त्रणतर्फ, ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने नीति ल्याइँदै

बेलायतले खुद आप्रवासन संख्या बढेपछि अध्यागमन नियन्त्रणको नयाँ नीति संसदमा प्रस्ताव गरेको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानले मंगलबार बेलायती संसदमा प्रस्ताव गरेको नयाँ नीति अनुसार अध्ययनका लागि आउने विदेशी विद्यार्थीले अब आफ्ना ‘डिपेन्डेन्ट’ ल्याउन नपाउने भएका छन् ।

लन्डनमा पर्यटनसम्बन्धी विश्व कुम्भमेला, नेपालको उत्साहजनक सहभागिता

पर्यटनसम्बन्धी विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मा नेपालले यस वर्ष पनि उत्साहजनक सहभागिता जनाएको छ । नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा आयोजित उक्त मार्टमा नेपालबाट ट्राभल टुरिजम सम्बन्धी २४ वटा नेपाली कम्पनी सहभागी थिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीले सहभागिता जनाएका हुन् ।