नविन पोखरेल

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।

ब्रेक्जिटमा बढ्दै अन्यौल

बेलायत र युरोपियन युनियन (इयू) बीच भएको छैटौं पटकको ब्रेक्जिट वार्ता पनि सन्तोषप्रद हुन सकेन । युरोपियन युनियनका मुख्य वार्ताकार मिसेल बार्निएरले बेलायतले ब्रेक्जिटका मुख्य मुद्दा प्रस्ट्याउन दुई हप्ताको समयसीमा दिएपछि यो थप पेचिलो बन्ने आंकलन गरिएको छ ।

युरोपमा बढ्दो पृथकतावादी आन्दोलन

स्पेनको स्वायत्त राज्य क्याटलोनियाका अपदस्थ नेता कार्लेस पुज्डमोन तथा उनका केही क्याबिनेट सदस्यहरु देशद्रोहको मुद्दा खेप्नु अगावै बेल्जियम भासिएका छन् । स्पेनिस मिडियाका अनुसार, उनीहरुले बेल्जियममा शरणार्थीका लागि आवेदन दिने सम्भावना छ ।

बेलायतको विकासबाट प्रधानन्यायाधीश पराजुली प्रभावित

पहिलोपटक बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई यहाँको अद्भूत विकासले प्रभावित पारेको छ । दुई सातायता बेलायत रहेका उनले शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा आफ्नै सम्मानमा आयोजित कार्यक्रममा बेलायतको विकास र कानुनी शासनको खुबै प्रशंसा गरे ।

भविष्यमा असमझदारी नदोहोरियोस् : सेनापति क्षत्री

नेपाली सेनाले आफूलाई सैनिक सहयोग निरन्तर गरिदिन बेलायती सेनासमक्ष आग्रह गरेको छ । बेलायतको ६ दिने सद्भावना भ्रमणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले बेलायती उच्च सैनिक अधिकारीहरुसमक्ष उक्त आग्रह गरेका हुन् ।

नविन पोखरेलका लेखहरु :

सडक बालबालिकाको फुटबल विश्वकपमा नेपाल सहभागी हुने

सडक बालबालिकाबीच सन् २०१८ मा रुसको राजधानी मस्कोमा हुने तेश्रो ‘स्ट्रिट चाइल्ड वल्र्डकप’मा नेपालका बालबालिका पहिलोपटक सहभागी हुने भएका छन् । झण्डै ५ वर्षको प्रयासपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको हो । नेपालसहित २४ राष्ट्रका टिमले भाग लिने उक्त प्रतियोगितामा विश्वभरका करिब दुईसयभन्दा बढी सडकबालबालिका एकै ठाउँमा उपस्थित हुने बिहीबार आयोजकले जनाएका हुन् ।

बेलायतमा बढे अर्बपति

बेलायतमा अर्बपतिहरुको संख्या बढेको छ । सन् २०१७ मा घोषित अर्बपतिहरुको सूचीमा एकसय ३४ जना पुगेका हुन् । सन्डे टाइम्सको धनी सूचीमा बेलायतमा सबैभन्दा धनी श्री र गोपी हिन्दूजा दाजुभाईको १६ अर्ब बीस करोड पाउन्ड सम्पत्ति रहेको उल्लेख छ । यी दाजुभाइले घर जग्गा तथा मोटर गाडीबाट सम्पत्ति आर्जेका हुन् ।

बेलायतको मतगणना एकै रातमा कसरी सम्भव ?

घोषणा भएको ५० दिनमै बेलायतको संसदीय निर्वाचन गत बिहीबार सम्पन्न भयो । प्रधानमन्त्री टेरेजा मेले ताजा जनादेश लिन भन्दै पदावधि सकिन तीन वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । आतंकवादको चपेटामा परेको बेलायतले सुरक्षा चुनौतीबीच निर्वाचन सम्पन्न गर्‍यो ।

भूपू गोर्खाका वयस्क सन्तानको मुद्दामा नयाँ फैसला

बेलायतको कोर्ट अफ अपिलले गत साता भूतपूर्व गोर्खाका वयस्क सन्तानका हकमा गरेको फैसलाले गोर्खा समुदायमा खुसी छाएको छ । गेसोले ‘ह्वो एन्ड को’ फर्ममार्फत दायर गरेको मुद्दामा आफ्नो जित भएको बताएको छ ।

रोबोटले दिन्छ वित्तीय सल्लाह

बेलायतमा वित्तीय सल्लाहका लागि रोबोट प्रविधि प्रभावकारी बन्दै गएको छ । ‘रोबोट एड्भाइजर’ पनि भनिने उक्त प्रविधिले ग्राहकलाई आर्थिक जिज्ञासाको जवाफ र नि:शुल्क वित्तीय परामर्श दिने गर्छ । यस्तो प्रविधि विकाससँगै वित्तीय क्षेत्रमा यसको भूमिका बढ्दै गएको छ ।