बृषेशचन्द्र लाल

स्वशासनको खोजी

निर्वाचनपछि यथास्थितिवादीहरू उत्सव–उत्साहमा देखिन्छन् । यसको कारण हो– सत्तामाथि पकड मजबुत देखिएको र पहिचान, संघीयता तथा स्वशासनको आकांक्षाले ‘राज्य’ मा सहभागिता चाहने परिवर्तनवादीलाई किनारा लगाउन सकिएको उनीहरूको अनुभूति ।

यथास्थितिवादको घेरामा मधेस

प्रारम्भदेखि नै राज्यसत्तालाई जकडेर राखेका बर्चस्ववादीहरू राज्यको चरित्रलाई यथास्थितिमा राख्न परिगणित चाल चल्न खप्पिस छन् । यो कौशल र सिद्धहस्तता राज्यका कलपुर्जाहरूमाथि तिनको पकडले झन् दरिलो हुँदै गएको छ ।

बृषेशचन्द्र लालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।