अमन कोइराला

विकास पर्खाइमा सदरमुकाम

सदरमुकाम रहेको जिल्लाकै सबैभन्दा पुरानो मलंगवा नगरपालिकाभन्दा पछि बनेका स्थानीय तह विकासमा अघि देखिएका छन् । केही वर्षअघि मात्र नगरपालिका बनेका हरिवन, लालबन्दी, ईश्वरपुरमा देखिने गरी विकास भइरहँदा मलंगवा भने निकै पछाडि छ । साँघुरो सडकले मलंगवालाई कुरुप बनाएको छ ।

थ्रीस्टार सेमिफाइनलमा

लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार थ्रीस्टार क्लबले कास्कीको पोखरा ११ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ । निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

लालबन्दी गोल्डकप : एपीएफ विजयी

लालबन्दी गोल्डकप फुटबलको शुक्रबार विभागीय टोली एपीएफ क्लबले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कर्मचारी दुर्व्यवहार प्रकरण: १० दिनपछि नगरपालिका खुल्यो

प्रदेश सांसदले प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको विरोधमा कर्मचारीले बन्द गरेको कविलासी नगरपालिका कार्यालय १० दिनपछि आइतबारदेखि खुलेको छ ।

किन सताइन्छन् उखु किसान ?

चिनी नबिकेको भन्दै उखु बेचेको चार महिनासम्म उद्योगपतिले किसानलाई भुक्तानी दिएनन् । मधेसमा तामझाम सहित मनाइने खर्चिलो चाड होलीमा किसानले चर्काे ब्याजमा ऋण लिनुपर्‍यो ।

अमन कोइरालाका लेखहरु :

स्थानीय तहमा चन्दा आतंक

वागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई जिल्ला जनपरिषद सर्लाहीले राजिनामा गर्न धम्की दिएका छन् । चैत २५ गतेको मितिमा जारी पत्रमा १५ दिनभित्र राजीनामा गर्न उनलाई धम्की दिइएको छ ।

उपभोक्ता समितिमा मेयरका भाइ

मेयरले एकतर्फी रूपमा उपभोक्ता समिति गठन गरेको आरोप लगाउँदै बलरा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । उनीहरूले सोमबार नगर कार्यालयमा तालाबन्दी गरी रिले अनशन सुरु गरेका छन् ।