हिमेश बज्राचार्य

नेपालको वास्तविक परीक्षा

भुटानी टिम र यसले खेल्ने फुटबलबारे काठमाडौंमा धेरै कथा सुन्न पाइन्छ । कुनै समय थियो, जतिबेला थिम्पु–११ का भुटानी खेलाडी काठमाडौंमा खुबै लोकप्रिय थिए । त्यतिबेला खरे बस्नेत र उनका केही साथीको नाम नसुन्ने को मात्र होला ?

पाका साथी

शान्तदास मानन्धर बालसाहित्यका हुन् । उनी अहिले ८५ वर्षका भए । यो उमेरमा पनि उनी बालसाहित्य लेखन र सम्पादनमा एकदमै सक्रिय छन् । उनले बालसाहित्यमा कलम चलाउन थालेकै ६० वर्ष भइसक्यो । उनका दुई दर्जन जति बालसाहित्यका किताब प्रकाशित छन् । दुई सयभन्दा बढी बालसाहित्यकै पुस्तक सम्पादन गरेका छन् ।

अझै एल्भिस

किङ अफ रक एन्ड रोल । छोटकरीमा ‘द किङ’ मात्रै पनि । अर्थात् एल्भिस प्रिस्ले । उनलाई २० औं शताब्दीको विश्व संगीतमा सबैभन्दा धेरै महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वका रूपमा लिइन्छ ।

प्रिमियर लिगको उपाधि चेल्सीले जित्यो

चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे । खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।

हिमेश बज्राचार्यका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।