टीकाराम भट्टराई

कठघरामा न्यायपालिका

'निन्दन्तु नीतिनिगुणा यदिवास्तुवन्तुलक्ष्मी समास्विशतु गच्छतु वा यथेष्टम्अद्यंव वा मरण मस्तु युवान्तरेवान्यायात् पंथ प्रविचलन्ती पद्यं नधीरा'अर्थात निन्दा गरून् वा प्रशंसा, लक्ष्मी आऊन् वा जाऊन्, आजै मर्नु परोस् वा कालान्तरमा यी कुनै कुराको कत्ति चिन्ता नराखी, न्यायिक मार्गमा लाग्नेहरू कहिल्यै विचलित हुँदैनन् ।

संघ–प्रदेश विवाद कि बहस ?

संघ र प्रदेशबीच अधिकारको विवादबारे चर्चा–परिचर्चा सुरु भएको छ । सार्वजनिक सञ्चार माध्यम र प्रदेश तथा संघीय सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा समेत यो विषयले प्राथमिकता पाउन थालेको छ ।

टीकाराम भट्टराईका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।