खिमलाल देवकोटा

नवनिर्माणको रुपरेखा 

नेपाल सामाजिक आर्थिक रूपले निकै पिछडिएको छ । हामी आर्थिक रूपमा कमजोर भएकै कारण विदेशीले बेलाबेलामा हेप्ने गर्छन् । विनाशकारी भूकम्पले तहसनहस पारेको बेलामा समेत भारतले हामीलाई नाकाबन्दी लगायो । यसको पछाडिको प्रमुख कारण नै हामी गरिब भएर हो । नेपाल सधैं गरिब रहन सक्दैन ।

चुनावी दाउपेच

संविधानको धारा ५६ ले परिकल्पना गरे बमोजिमका राज्यका घोषित तीन तह मध्येको स्थानीय तहको निर्वाचनको तिथि नजिकै आउँदैछ । अधिकारका हैसियतले यो स्थानीय सरकार निकै शक्तिशाली कोटीमा पर्नेछ । यस मानेमा यो निर्वाचनको सर्वाधिक महत्त्व छ । यही महत्त्वको निर्वाचनको दाउपेच भने अनेक छन्, जसको आँकलन यहाँ गर्न खोजिएको हो ।

खिमलाल देवकोटाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।