रमेशप्रसाद गौतम

लोकतन्त्रलाई मजबुत पार्ने शिक्षा

नागरिक शिक्षाले हरेक नेता तथा कार्यकर्तालाई राजनीतिक स्वतन्त्रता र सीमाबारे यथार्थ बोध गराउँछ । सच्चा नेता जनताको सेवामा समर्पित हुन्छ । त्यसैले नागरिक शिक्षाले नेता भनेको सम्बन्धित दलको मात्र नेता नभई समग्र समाजकै रोल मोडेल भन्ने बुझाउँछ ।

शिक्षामा सुधार कसरी ?

गुणस्तरीय शिक्षाका लागि असल वातावरण चाहिन्छ । अहिले हाम्रा अधिकांश शैक्षिक संस्थामा असल वातावरणको अभाव छ । विद्यालयमा असल वातावरण कायम गरी शैक्षिक सुधारका लागि विद्यमान ऐन–नियम र कार्यक्रम समयसापेक्ष ढंगले बढाउँदै लैजानुपर्छ ।

रमेशप्रसाद गौतमका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।