प्रा. कृष्ण खनाल

अदालतको अवहेलना : औचित्य र प्रयोग

अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद र अदालतको मानहानि चर्चाको शिखरमा छ । यो स्वाभाविक पनि हो, जब मुलुकको प्रधानन्यायाधीशकै उमेरका फरक–फरक तिथिमिति पाइन्छन् भने ।

गणतन्त्र, गिरिजाप्रसाद र प्रचण्ड

नेपाल गणतन्त्र भएको एक दशक पार हुँदै छ । मलाई अहिले पनि त्यो दृश्य झलझली याद हुन्छ— २०६५ जेठ १५ गते रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल विधिवत् गणतन्त्रमा प्रवेश गर्‍यो ।

गणतन्त्र, गिरिजाप्रसाद र प्रचण्ड

नेपाल गणतन्त्र भएको एक दशक पार हुँदै छ । मलाई अहिले पनि त्यो दृश्य झलझली याद हुन्छ— २०६५ जेठ १५ गते रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल विधिवत् गणतन्त्रमा प्रवेश गर्‍यो ।

आकार लिन नसकेको मधेसी राजनीति

मधेसी राजनीतिको केन्द्र मानिने प्रदेश–२ मा स्थानीय चुनावका लागि भोलि असोज २ गते मतदान हुँदै छ । मनोनयनदेखि प्रचारप्रसारलगायत काम सकेर उम्मेदवार/पार्टीहरू यतिखेर मौन अवधि भए पनि आआफ्नो विजय सुनिश्चित गर्न अन्तिम तयारी गरिराखेका होलान् ।

स्थानीय सरकार : अधिकार कि पर्खाल ?

नयाँ संविधानको व्यवस्थाअनुसार प्रदेश २ मा बाहेक अन्यत्र सबै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वाचित सरकारले कामसमेत थालिसकेका छन् ।

प्रा. कृष्ण खनालका लेखहरु :

आजको पुस्ताले बीपीलाई कसरी चिन्ने?

साउनको पहिलो सातामा नेपाली राजनीतिमा विशेष महत्त्व सम्झाउने दिन पर्छ। नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको देहावसान यसै समयमा भएकाले देशभर कांग्रेस र कम्युनिस्टहरूले अलग–अलग र आआफ्नै तौरतरिकाले उनीहरूको सम्झना गर्ने गर्छन्।

राष्ट्र/राज्य : इतिहास र यथार्थ

युग पाठकले आफ्नो नयाँ कृति ‘माङ्गेना’ नाम दिइएको नेपाल मन्थन विषयक पुस्तकमा इतिहासको गहिरो उत्खनन गरेका छन् । उनको निचोड छ, नेपाल काठमाडौं उपत्यकामा विकसित एउटा सभ्यता हो । चार–पाँच दशक अघिसम्म यसको नाम र नक्सा मेल खाँदैनथ्यो ।

तीन दशकपछि फेरि गोर्खाल्यान्ड

सोचेकै थिइनँ, आजको लेख भारतको दार्जिलिङमा जारी गोर्खाल्यान्डका विषयमा हुन्छ भनेर । स्थानीय चुनावकै सेरोफेरोमा लेख्न सोच्दै थिएँ । त्यहाँ आन्दोलन चर्किंदै गर्दा कफी गफमा मच्चिने साथीहरूसँग पनि म संलग्न हुन्नथेँ ।

मोदी बस, भारत र नेपाल

गएको साता केही दिन भाइको उपचार सिलसिलामा भारतको राजधानी दिल्लीमा बित्यो । उत्तर प्रदेश लगायत प्रान्तीय चुनावमा अपेक्षाभन्दा ठूलो सफलता मिलेपछि भाजपा सरकारका तीन वर्ष भनेर जताततै पोस्टरले रंगिएको थियो, नयाँदिल्ली ।