अङ्गराज तिमिल्सिना

बिमस्टेकबाट अपेक्षा

‘बिमस्टेक’ अर्थात् बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी देशहरूको प्रयासको रूपमा गठित उपक्षेत्रीय संगठनको शिखर सम्मेलन काठमाडौंमा आयोजना हुनु नेपालका लागि राजनीतिक र आर्थिक सम्बन्ध बढाउने शुभ अवसर हो ।

सुशासन, शासनबाटै

सरकार बनेको एकाध दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार पार्न भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने आश्वासन बाँडेका थिए । तर सरकार गठन भएको ६ महिना पुग्न लाग्दा राजनीतिमा उही पुरानो परम्परावादी चरित्र र सोच हावी हुँदै गएको देखिन्छ ।

अङ्गराज तिमिल्सिनाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।