२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अङ्गराज तिमिल्सिना

अङ्गराज तिमिल्सिनाका लेखहरु :

जलवायु सम्मेलनमा नेपालका मुद्दा

कोरोना भाइरसको संकटकै बीच मानवजातिले जलवायु परिवर्तनको अभूतपूर्व चुनौतीको पनि सामना गरिरहेको छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनको २६औं विश्व सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलले भाग लिँदै छ ।