अासरा बैद्य

मृत्युदण्ड दिन किन मिल्दैन ?

बलात्कारका घटना सार्वजनिक भएका बेला अपराधीलाई मृत्युदण्ड दिइनुपर्छ भन्ने आवाज उठ्ने गर्छ । नाबालिकादेखि वृद्धासम्म बलात्कृत हुँदा यस्तो आक्रोश झल्किनु स्वाभाविक हो । पीडित महिला होस् या पुरुष, जबर्जस्ती करणी कसैको शरीर र आत्म–प्रतिष्ठा विरुद्ध गरिने घृणित अतिक्रमण हो ।

बलात्कारमा प्रमाण मूल्यांकन पद्धति

पत्रपत्रिकामा यौनजन्य हिंसाका खबर र तिनको विरोधस्वरुप कडा कानुन र सके मृत्युदण्डसम्मका माग हाम्रालागि नौला होइनन् । यसै सिलसिलामा नेपालका सन्दर्भमा अदालतले जबर्जस्ती करणीको मुद्दालाई कसरी लिएको छ, प्रमाणको मूल्याङ्कन के कसरी हुन्छ र क्षतिपूर्ति सम्बन्धी के कस्ता प्रचलन छन् भनी २०७३ र २०७४ सालका १९ वटा मुद्दा हामीले केलायौं ।

अासरा बैद्यका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।