एलिसा श्रेष्ठ

बालिका बलात्कार आरोपमा युवक पक्राउ

भोजपुरबाट बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्र बहादुर विकलाई अरुण गाउँपालिका–७ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह गर्ने दुई जोडी पक्राउ

बहुविवाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ । अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो । 

रुद्राक्षको दानालाई राम्रो आकार दिन लगाइएको प्लाष्टिक क्लिप प्रहरीले हटायो 

षडानन्द नगरपालिकामा ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउनका लागि लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । किसानबाट ठेकेदारले बगान खरिद गरेर आफुखुसी नगरपालिकाको विभिन्न ठाउँमा रुद्राक्षमा लगाएको क्लिप प्रहरीले हटाएको हो । 

वडाध्यक्षको निधन

जिल्लाको पौवादुङमा गाउँपालिका १ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । निमोनियाबाट पीडित ७२ वर्षीय पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । 

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

प्रहरीले हतुवागढी गाउँपालिका- २ का एक युवकलाई आमचोक गाउँपालिका-६ की ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । 

एलिसा श्रेष्ठका लेखहरु :

भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

भोजपुरमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठेका प्रकाश थापाको ४ वर्षे छोरा प्रमिश थापाको पोखरीमा डुबेर ज्यान गएको हो ।

हिमशृङ्खला अवलोकन गर्न सुन्तले डाँडा

भोजपुर सदरमुकामबासी र आसपासका सर्वसाधारणको घुम्न जाने स्थानमध्ये पहिलो रोजाई सुन्तलेडाँडा बनेको छ । सदरमुकामदेखि ११ किलोमिटर दूरीमा पर्ने यो डाँडाबाट मकालु हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

भोजपुरमा पहिरोबाट सय परिवार विस्थापित

पहिरोबाट भोजपुरमा १ सय घरपरिवार विस्थापित भएका छन् । केही दिनअघिको वर्षापछिको पहिरोले भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ्ग २६, पौवादुङ्मा २, आम्चोक ४४, रामप्रसादराई ९, अरुण १, हतुवागढी ३ र साल्पासिलिछो गाउँपालिकामा १ गरी सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

भोजपुरका सिँचाइ डिभिजन इन्जिनियर १ लाख ८० हजार घूससहित पक्राउ

सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुखलाई अख्तियारले १ लाख ८० हजार घूससहित रंगेहात पक्राउ गरेको छ ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घूस लिँदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पहिरोमा पुरिएर परिवारका ३ बेपत्ता

रामप्रसाद राई गाउँपालिका ५ मा झरेको पहिरोले घर सहित बगाएर तीनजना बेपत्ता भएका छन् । स्थानीय कुमार राईको भान्सा घरसहित उनकी ३५ वर्षीया श्रीमती मनकुमारी, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएको प्रहरीले जनाएको छ ।