अम्बिका गैह्रे

हातहातमा स्यानिटरी प्याड

हरेक महिला आफ्नो जीवनकालमा करिब ६.२५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५,००० वटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ ।

ग्यास सिलिन्डरको सुरक्षा

एक साँझ काठमाडौंको एउटा किराना स्टोरमा एलपीजी सिलिन्डरका सम्बन्धमा खरिदकर्ता र व्यापारीबीच भनाभन चल्दै थियो । कुरा के रहेछ भने घरायसी प्रयोजनका लागि उपभोक्ताको घरमा पुगेको उक्त सिलिन्डरमा ‘बी–१८’ लेखिएको थियो ।

कस्मेटिक बजारमा नियमन 

भनिन्छ, मानिसको सुन्दरता उसको व्यवहार र आवेगमा हुन्छ, आवरणमा होइन । तर हामी आफ्नो आवरणको सुन्दरतालाई प्राथमिकता दिइरहेका हुन्छौं । सौन्दर्य सामग्री (कस्मेटिक्स) ले आवरण सजाउँदा एकातिर पैसा खर्च भइरहेको हुन्छ, अर्कोतिर स्वास्थ्यमा समेत असर पर्छ । 

अम्बिका गैह्रेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।