२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बसन्त कार्की

बसन्त कार्कीका लेखहरु :

आप्रवासी कामदार र कल्याणकारी कोषको उपयोग 

नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आएको छ । सन् २००० देखि हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आप्रवासी दिवस मनाइए पनि यसले आप्रवासी कामदारको अवस्थामा भने खासै सुधार ल्याउन सकेको छैन ।