वसन्त महर्जन

काठमाडौंले बाह्य प्रभाव पनि पचाउँछ

काठमाडौं उपत्यका विश्व सम्पदा सूचीमा पर्नुको एउटै आधार सांस्कृतिक पक्ष हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले तयार पार्ने यो सूचीमा पर्नुले बेग्लै अर्थ राख्छ । सूचीकृत भएकामा सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिहरूले जतिसुकै नाक फुलाए पनि कतिपय सन्दर्भमा उपत्यकाको संस्कृति दोहनमा तिनकै हात देखिन्छ ।

छोरी, स्कुटर र यौन दुर्व्यवहार

राजधानी काठमाडौंमा सार्वजनिक यातायात सार्वजनिक यातायात साधनको कमी छ । बाटोमा कोही उच्चपदस्थ व्यक्तिको आवागमनसँगै असहज परिस्थिति सिर्जना हुन्छ । भीडभाडका बीच यातायात साधनभित्र महिला यात्रुलाई अप्ठ्यारोमा पार्ने, टाँस्सिएर बस्ने, संवेदनशील अंगमा स्पर्श गर्ने तथा क्वारक्वार्ती हेर्ने यौन विकृत मानसिकताका पुरुष पनि समस्या हुन् ।

लुम्बिनीमा पञ्चशील पालना

गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट नामकरण गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । बुद्ध धर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रण हो । यो सामान्य बौद्धहरूले पालना गर्नुपर्ने न्यूनतम नियम हो ।

वसन्त महर्जनका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।