भृकुटी राई

मोडमा मिटु 

गत महिना नेपाली रंगकर्मीबारे यौन दुर्व्यवहारको समाचार आउँदा टेकुस्थित 'कौसी' नाटकघरको चौथो तल्लामा झन्डै एक दर्जन कलाकार 'प्राइभेट इज् पोलिटिकल' नाटकको तयारीमा जुटिरहेका थिए । महिला हिंसा र रंगमञ्चमा यौन दुव्र्यवहारबारे संवाद कण्ठ गरिरहँदा उस्तै उस्तै लाग्ने वास्तविक घटनाको समाचारले नेपाली रंगमञ्चमा तरंग ल्याइरहेको थियो ।

सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ बारे जान्नैपर्ने केही कुरा

गत साता संसदमा दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ ले सामाजिक सञ्जाल तथा इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे प्रश्न र चासोहरु उठ्न थालेका छन् । यो प्रस्तावित विधेयक यति विस्तृत बनाउन खोजिएको छ कि यसबाट पर्ने असर सामाजिक सञ्जालमा मात्रै सीमित रहँदैन । यसले विद्युतीय कारोबारको निगरानीदेखि सूचना प्रविधिको विकासमा नै व्यापक असर पार्न सक्छ । 

भृकुटी राईका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।