बीर बहादुर बोहरा

के सौर्य मण्डलबाहिर उन्नत जीवनको संभावना छ?

ब्रह्माण्ड र मानव मस्तिष्क दुबै अस्तित्वका अदभूत पहेली हुन् । जसरी ब्रह्माण्डको असिमितता र बिबिधता रहस्यमय छ, मानव मस्तिष्कको बौद्धिकता र कल्पनाशिलता पनि बेबुझ छ ।

विश्वकपप्रतिको अति लगावले हृदयघातको जोखिम

अचेल सामाजिक सञ्जालका भित्ताहरु विश्वकप फुटबलका समाचारले भरिएका छन् । सर्वसाधारणदेखि समाजका प्रतिष्ठित मानिसहरुलेसमेत आआफ्नो मन पर्ने टीम वा खेलाडीका पक्षमा ट्वीट वा फेसबुक स्ट्याटस राख्ने गरेका छन् ।

आफै भित्रको सुखको खजाना 

एउटा बेजोड सन्देश बोकेको लघु कथा छ । एक दिन एक जना धनी बाबुले आफ्नो कलिलो छोरालाई गरीब बस्तीमा घुमाउन लैजान्छन् । उनको उद्देश्य छोरालाई मानिसहरु कतिसम्म गरीब छन् भन्ने बोध गराउने हुन्छ । गरीब बस्तीमा हप्तौं घुमेर फर्किने क्रममा बाबुले छोरा लाई सोध्छन्, “छोरा यात्रा कस्तो लाग्यो ?”

बजेटको प्राथमिकतामा नपरेको विज्ञान प्रविधि

अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल, सुखी नेपाली’को नारा सहित आर्थिक वर्ष २०७५/७६ को  बजेट प्रस्तुत गरेका छन् । बजेटले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ भने चालू आर्थिक वर्षमा ५ .९ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य समेत लिएको छ ।

मुलुकको समृद्धिमा पलायन भएका बौद्धिकले खेल्न सक्ने भूमिका 

एक सर्वेक्षण अनुसार हरेक ८ जना प्रभावशाली वैज्ञानिकहरु मध्ये १ जना विकासशिल राष्ट्रमा जन्मिन्छन्, जस मध्ये ८० प्रतिशत वैज्ञानिकहरु विकसित देशमा पलायन हुन्छन् ।

बीर बहादुर बोहराका लेखहरु :

पूर्वीय अध्यात्म र पश्चिमा विज्ञान एकअर्काका परिपुरक  

म अध्ययनरत अलाबामा ए एण्ड एम विश्वविद्यालयको भौतिकशास्त्र विभागले विगत २० वर्षदेखि निरन्तर विज्ञान (भौतिकशास्त्र, जीवशास्त्र र रसायनशास्त्र) मा नोवेल बिजेता मूर्धन्य वैज्ञानिकहरुसंग अन्तर्क्रिया र व्याख्यानको आयोजना गर्दै आएको छ ।