विशाल के चालिसे

नयाँ विश्व व्यवस्थामा बीआरआई

चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई प्रवर्द्धन गर्न आयोजित दोस्रो सम्मेलनमा नेपालले राष्ट्राध्यक्ष स्तरीय सहभागिता जनाएको छ  । यसबाट नेपालले चीनको महत्त्वाकांक्षी परियोजनालाई उच्च महत्त्व दिएको प्रस्ट हुन्छ  । बीआरआई अन्तर्गत निर्माण गरिने भनिएका नेपालकाविभिन्न आयोजना– ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क– लाई यो सम्मेलनको आधिकारिक दस्तावेजमा पनि समावेश गरिएको छ ।

संघीयता निर्भर राजस्व बाँडफाँटमा

संविधान आएको करिब तीन वर्षपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठन भएको छ । आयोग गठनले संघीयता कार्यान्वयनको महत्त्वपूर्ण कडी रूपमा रहेको वित्तीय संघीयताको अभ्यास सुरु गरेको छ । यद्यपि सरकारले एक वर्षअघि नै आयोगको सचिवालय स्थापना गरेर प्रदेश तथा स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणका प्रारम्भिक कार्यहरूको थालनी गरिसकेको थियो ।

विशाल के चालिसेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।