सीएन थारु

वर्ग चेतनाको दिग्भ्रम

राजनीतिक विश्लेषक आहुतिले उत्पीडित राष्ट्रहरूको राजनीतिक संघर्ष, दर्शन र धरातल भुलिएको छ भन्ने तर्क स्थापित गर्न कान्तिपुरमा पुस २९ मा ‘उत्पीडित राजनीतिको संकट’ लेख लेखेका थिए । माक्र्सवादलाई मात्र विश्व दर्शन र संघर्षको सिद्धान्त बुझ्ने उक्त लेखले वैज्ञानिक समाजवादमा जोड दिएको छ । यसबाट लेखक शीतयुद्धकालीन माक्र्सवादी रोमाञ्चकतामा फँसेको देखिन्छ । 

सीएन थारुका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।