चोग डीबी गुरुङ

विश्व शान्तिको सन्देश

भगवान् बुद्ध श्वेत केतु बोधिसत्वका अवतार हुन् । उनको जन्म ६२३ ईसापूर्वमा लुम्बिनी शालाबागमा महामाया देवीको कोखबाट भएको थियो । शाक्य संस्कार अनुसार पाँचौं दिनमा उनको नामकरण भयो– ‘सिद्धार्थ’ । आठ वर्षको उमेरमा गुरुकुलमा प्रवेश गरेर उनी वेद, दर्शन, उपनिषद, समाजशास्त्र, अर्थनीति, राजनीति, युद्धनीति, युद्धकला आदिमा पारंगत भए ।

चोग डीबी गुरुङका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।