ददि सापकाेटा

पेरिसमा ढोरपाटन

फ्रान्सेली फोटोग्राफरहरूले नेपालको ढोरपाटनका विभिन्न तस्बिरको एकहप्ते फोटो प्रदर्शनी सुरु गरेका छन् । गत बुधबारदेखि राजधानी पेरिसमा सुरु प्रदर्शनीमा ढोरपाटनको हिमाली क्षेत्र, स्थानीय जनजीवन र संस्कृति समेटेर खिचिएका तस्बिर राखिएका छन् । 

प्रधानमन्त्री ओली केबलकारमा अड्किए

नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री बीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीकालागि प्रेरित गर्न आग्रह गरेका छन् ।

ददि सापकाेटाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।