२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ददि सापकोटा

ददि सापकोटाका लेखहरु :

दक्षिणपन्थी उभार रोक्न फ्रान्समा म्याक्रोंको पुनरागमन

इम्मानुएल म्याक्रों अति दक्षिणपन्थी भनेर चर्चा गरिने प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए ।  ५ वर्षे कार्यकालका लोकप्रिय कार्यक्रमका कारण मात्रै भने उनको जित सुनिश्चित भएको होइन । अति दक्षिणपन्थी राजनीतिक समूहको उभार रोक्नका लागि पनि फ्रान्सेली मतदाताले म्याक्रोंलाई विजयी बनाएका हुन् ।