डेभिड ब्रुक्स

आत्महत्याबारे कुरा गरौं

एज्नेस म्याकिन क्लामथ फल्स, ओरेगनमा बस्छिन् । तीन वर्षअघि उनको १६ वर्षीय छोरा ह्यारिसनले आत्महत्या गरे । ‘ह्यारिसनलाई गुमाउँदा मैले छोरालाई गर्ने मायाको हरेक अंश हरायो,’ उनी भन्छिन्, ‘त्यो प्रेमलाई कतातर्फ मोड्ने भन्ने सोच्नै सकिन । तर ऊ गयो भन्दैमा मैले उसलाई गर्ने माया पनि हरायो भन्ने होइन । ऊ नहुँदा कसरी ऊप्रतिको मेरो माया दर्शाउने भन्ने मैले सिक्नु थियो । त्यसैले अहिले म उसको माया समुदायमा बाँडिरहेकी छु ।’

डेभिड ब्रुक्सका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।