डा. अला मुराबिट

शिक्षामा युद्धको अन्त्य

मेरी तीन वर्षीया भतिजी ‘असल मानिसहरू’ को शक्तिमा बलियो विश्वास गर्छे । कहिलेकाहीँ म ऊकहाँ पुग्दा मलाई तानेर आफ्नो कोठाको किताब राख्ने दराजतिर पुर्‍याउँछे र एकपछि अर्को पुस्तक निकालेर देखाउँछे । ती सबै पुस्तकको एउटै निष्कर्ष हुन्छ– युद्ध ठूलो होस् वा सानो, सदैव सत्यको जित हुन्छ ।

डा. अला मुराबिटका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।