ढुण्डीराज पौडेल

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ।

ढुण्डीराज पौडेलका लेखहरु :

बालबालिकाको कान र सुनाइको हेरचाह

बोली एवं मनोवैज्ञानिक विकासका लागि शैशवकालमै सुन्ने क्षमताको विकास अपरिहार्य हुन्छ । शिशु जन्मेको ६ महिनासम्ममा सुन्ने क्षमता विद्यमान नरहे समयमै बोलीको उच्चतम विकास अवरुद्ध हुन्छ ।