डा. हरिप्रसाद पोख्रेल

अब योग–पर्यटन !

नेपाल योगका लागि जन्मभूमि हो । तैपनि हामीले आफूभित्र चिनाउन र समाजमा यसको प्रवाभ फैलाउन पनि सकेनौं । र, यसलाई विश्व बजारमा लैजान पनि सकेनौं । २०३६ तिरै मलाई के लाग्यो भने माघ १ गतेलाई योग दिवस मनाउनुपर्छ । मकर संक्रान्ति अथवा जनवरी १४ लाई विश्व योग दिवस भनेर पाल्पाबाट मैले मनाउन सुरु गरेँ । 

डा. हरिप्रसाद पोख्रेलका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।