डा. कञ्चनप्रसाद अधिकारी

पारमाणविक कानुनको औचित्य

विकिरण तथा रेडियोधर्मी पदार्थको प्रयोगले एकातिर मानवीय जीवनका यावत् क्रियाकलापलाई सरल तथा विश्वसनीय बनाएको छ भने अर्कातिर यसमा असावधानबाट हुन सक्ने जोखिम उत्तिकै बढेको छ । पारमाणविक प्रविधि र आयनीकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग, रेडियोधर्मी स्रोतको सुरक्षा, पारमाणविक र रेडियोधर्मी पदार्थ तथा संयन्त्रको अनधिकृत प्रयोग हुन नदिन पारमाणविक विधेयक हाल संसदमा विचाराधीन छ ।

पारमाणविक कानुन किन ?

नेपालमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा छ । विधेयकलाई लिएर विभिन्न धारणा आइरहेका छन् । विधेयकबारे सरोकारवाला प्रस्ट हुन आवश्यक छ । 

डा. कञ्चनप्रसाद अधिकारीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।