डा. केदार कार्की

दिगो खेतीमा दिल

पहिले–पहिले हाम्रा किसानहरू परम्परागत ज्ञानलाई परिमार्जित गर्दै माटोमा सुन फलाउँथे । तर आज पश्चिमाको प्रभावमा कृषिको यान्त्रीकरण, रसायनिक मल तथा किटनाशकहरूको तत्कालीन लाभमात्र हेरिएको छ । यसले उनीहरूलाई स्वावलम्बी कृषिबाट टाढा लगेको छ ।

कुखुरापालन व्यवसाय किन असफल ?

जुन गतिमा कुखुरापालन फर्महरू स्थापना हुने गर्छन्, त्यही गतिमा बन्द पनि हुने गरेका छन् । यसकारण कुखुरापालनमा सरकारी नीति तथा देशको आवश्यकता अनुसार अपेक्षाकृत विकास हुनसकेको छैन । सामान्यतया कुखुरापालन व्यवसायबारे सामान्य किसानसँग सल्लाह गर्दा प्राय:जसो कुखुरापालन धनीमानीले गर्ने व्यवसाय हो, हामी सामान्य गाउँले कृषकलाई यसको के काम ?

डा. केदार कार्कीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।