डा‌. खगेन्द्र प्रसाई

संसदीय व्यवस्था र मार्क्सवाद

अहिले नेपालको बौद्धिक जगतमा एउटा बहस चलिरहेको छ । बहस नभनिकनै चलिरहेको बहसले एउटा कित्ताका बौद्धिकहरूबीच हलचल मच्चाएको बुझ्न सकिन्छ । कान्तिपुर दैनिकमा केही समययता प्रकाशित लेखहरूमा कृष्ण खनाल, लोकराज बराल, श्रीकृष्ण अनिरुद्ध गौतम, अच्युत वाग्ले, हरिहर विरही लगायत बुद्धिजीवीले नेपालको संसदमा एउटै कम्युनिष्ट पार्टीको बहुमत हुनुलाई कहीं नभएको घटनाजस्तो गरी आश्चर्यपूर्ण वर्णन गरेका छन् र आफ्ना असहमति राखेका छन् ।

डा‌. खगेन्द्र प्रसाईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।