डा कृष्णप्रसाद पौडेल

विषैविषले घेरेको किसान

रसायन र विषादीमा आधारित खेतीपाती मानव स्वास्थ्यभन्दा खाद्यवस्तुमा व्यापार गर्ने र नाफा कमाउनेतर्फ उन्मुख छ । यस्तो दृष्टिले आधुनिक मानव जीवनको मुख्य आधार कृषिक्षेत्र संकटग्रस्त बन्दैछ । यस्तो व्यापारले हामीलाई कस्तो अवस्थामा पुर्‍याउँछ ? यसको सटिक उत्तर एक दक्षिण अमेरिकी आदिबासीले दिएका छन्, ‘जुन दिन यस धर्तीको अन्तिम माछो मारिनेछ, अन्तिम रुख काटिनेछ र अन्तिम नदी प्रदूषित हुनेछ, त्यो दिनमात्र मानिसलाई थाहा हुनेछ कि पैसा खाएर बाँच्न सकिँदैन ।’

प्रांगारिक मुलुक बनाउने दूरदृष्टि

हुन त माटो र मानवको स्वास्थ्य, उत्पादन वृद्धि, रोजगारी र आम्दानी बढाउन नेपालको समग्र कृषि क्षेत्रलाई रसायन र विषादीमुक्त बनाउने कुराको विकल्प छैन । यस सन्दर्भमा कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो बैठकबाट यसलाई प्रांगारिक बनाउने आधार तयार पार्ने निर्णय गर्‍यो ।

डा कृष्णप्रसाद पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।