२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुकारचन्द्र श्रेष्ठ

पुकारचन्द्र श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक हुन् ।

पुकारचन्द्र श्रेष्ठका लेखहरु :

अंग प्रत्यारोपणमा आत्मनिर्भरको बाटो

सन् २००८ तिर विश्व स्वास्थ्य संघठन (डब्लूएचओ) ले नेपाललाई झस्काउने खालको एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्‍यो । जसमा भनिएको थियो– नेपालजस्तो देशमा मिर्गौला फेल भएका ८० प्रतिशतभन्दा बढी बिरामी केही महिनामै मृत्युको सिकार हुनेछन् ।