डा. पुकारचन्द्र श्रेष्ठ

माया गरौँ मृगौलालाई

संसारमा करिब ८५ करोड मानिस विभिन्न किसिमका मृगौला रोगबाट फीडित छन् । वर्षेनि २४ लाख व्यक्ति दीर्घकालीन मृगौला रोगबाट आत्रान्त हुने गर्छन् । यो रोग मानव मृत्युको छैटौं प्रमुख कारकमा फर्छ । १ करोड ३० लाख व्यक्ति तत्काल लाग्ने मृगौला रोगको सिकार छन् । तत्काल लाग्ने मृगौला रोगबाट आत्रान्त व्यक्तिहरूमध्ये ८५ प्रतिशतजति निम्न र मध्यम आय भएको वर्गका छन् ।

डा. पुकारचन्द्र श्रेष्ठका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।