डा. साधना प्रतीक्षा

हिंसालाई पुँजीवादी घुम्टो

हातमा बलिरहेको मैनबत्तीले साँझको अँध्यारो चिर्दै म अघि बढिरहेकी थिएँ । न्यायका लागि आयोजित अनुष्ठानमा उज्यालो फैलाउन बालिने हजारौं मैनबत्तीसँगै आफ्नो मैनबत्ती समावेश गर्न मलाई हतारो थियो ।

तीजको सतही व्याख्यान

तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?

खाने पानी कि नखाने पानी ?

‘के छ नि तेरो नखाने पानीको हालखबर ?’ ‘होइन, के भन्छ यो ?’ ‘तेरो अफिस क्या त्यो धारामा पानी नआउने तर नामचाहिँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...बरु अबदेखि त्यसको नाम फेर्नुपर्‍यो भनी आन्दोलन गर्नु नि । नखाने पानी लिमिटेड....।’ ‘मेरो अफिससँग यत्रो रिस किन ?’

त्रिवि पुस्तकालयमा भीड

साहित्यिक अनुसन्धानका क्रममा त्रिवि केन्द्रीय पुस्तकालयमा लामो समय बिताउँदा मलाई बिहान सधैँ हतारिँदै निवासबाट निस्कनुपर्थ्यो । अलिकति ढिला भयो कि बस्ने ठाउँ नपाइने । पुस्तकालय खुल्नु अगावै ढोकामा कुरिरहेका अनि पुस्तकालयभित्र तथा वरिपरि सर्वत्र बसेर पढिरहेका विद्यार्थीहरू देख्दा म आफूले बेहोर्नुपरेको असहज परिस्थिति बिर्सेर प्रफुल्ल भएँ ।

कमजोर छैनन् अब फूलहरू

एक दशकभन्दा बढी समयदेखि अधिकांश आफन्त तथा परिचितसँग एकै प्रकारको सवाल–जवाफ गर्दै आइरहेकी छु– ‘छोराछोरी कति छन् ?’ ‘एउटा ।’ ‘छोरा कि छोरी ?’ ‘छोरी ।’ ‘ए ! अनि अर्को नजन्माउने ? छोरा एउटा त चाहिन्छ नि !’ ‘हामी यसैमा सन्तुष्ट छौँ ।’ ‘त्यसो भनेर कहाँ हुन्छ र ? एउटै सन्तान त्यो पनि छोरी !

डा. साधना प्रतीक्षाका लेखहरु :

उत्पीडनका अनेक रूप

हरेक दिन सञ्चार माध्यमहरूमा महिलामाथि हुने यौनजन्य तथा अन्य शारीरिक हिंसाका घटना आउने गर्छन् । प्रकाशमा आउन नसकेका घटना पनि असंख्य हुन्छन् । मात्रा धेरै–थोरै होला, तर संसारका सबैजसो मुलुकका महिला यौनजन्य हिंसाबाट पीडित हुन्छन् ।

भाषामाथि प्रहार किन ?

केही दिनअघि विश्वविद्यालयको परिसरमा केही विद्यार्थी हस्याङ–फस्याङ गर्दैको अवस्थामा भेटिए । नेपाली भाषा बचाउ अभियान चलाइरहेका उनीहरू प्रचार–प्रसारका लागि सञ्चार माध्यमको खोजी गर्दै थिए ।

यशोधरा र बुद्धत्व

कुनै दु:ख–कष्ट अनुभूति नगरी दरबारिया सुखशयलमा हुर्केका एक राजकुमार संयोगवश वृद्ध, रोगी तथा मृतकलाई देखेपछि जीवन–जगत, बुढ्यौली, रोग तथा मृत्यु आदि दु:खले जेलिएको रहेछ भन्ने थाहा पाएपछि त्यस दु:खबाट छुटकारा पाउने उपायबारे चिन्तन गर्न थाल्छन् ।