दुर्गा कार्की

ब्रो, हाउ क्यान आई हेल्प यु ?

गत साता मंगलबार बिहान साढे ८ बजे कान्तिपुरका प्रधानसम्पादक नारायण वाग्लेले यो लेखका लागि फोन गर्दा म अलिअलि घाँटी दुखेको निहुँमा हाकिमलाई अबेर मात्र आउँछु भन्ने इमेल पठाएर पल्टेकी थिएँ । विषय रहेछ– नेपाली तन्नेरी को हुन् ?

महिला आयोगमा नियुक्ति कहिले ?

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्यो । बलात्कारी र हत्यारा पत्ता लगाउन दबाब दिँदै नागरिक समाजले सडकमा आवाज उठाइरहेका छन् । आआफ्नो तरिकाले सरकारी र गैरसरकारी क्षेत्रबाट अनुगमन गरी प्रतिवेदन ल्याउने क्रम जारी छ ।

वैवाहिक बलात्कार गुपचुपै

प्रसंग १४ वर्षअघिको हो । नवलपरासीकी एक महिलाको रेडियो अन्तर्वार्ता लिनु थियो । बाहिर केहीबेर कुराकानी गरेपछि उनलाई स्टुडियोमा लगेँ । अन्तर्वार्ता सुरु भएको पाँच मिनेट मात्रै भएको थियो, उनी भक्कानिएर रोइन् । कुराकानीको विषय थियो– वैवाहिक बलात्कार । उनलाई मजाले एकछिन रुन दिएँ । हल्का भएपछि उनले व्यथा पोखिन् ।

छोरीको रहर

तीन वर्षअघि बुबा स्वर्गे हुँदा पहिलोपटक गरुड पुराण सुनेंँ । गरुड पुराणमा महिलालाई गरिएका नकारात्मक टिप्पणीबारे पहिला अधिकारकर्मी दिदीहरूको मुखबाट मात्रै सुनेकी थिएँ । हामीकहाँ गरुड पुराण सुनाउने पण्डित अवकाश प्राप्त हेडमास्टर थिए ।

कस्तो पुरूषले बलात्कार गर्छ ?

बलात्कारका समाचार रेडियो/पत्रिकामा मात्रै होइन, म्यासेजमा पनि आउँछन् । यस्ता समाचार/सन्देशले भावनात्मक रूपमा धेरै नै दिमाग हल्लाउँछन् र मन खल्बलिन्छ । यस्ता घटना र यसको प्रकृतिको फेहरिस्त यहाँ प्रस्तुत गर्न मन लागेन । सबै घटनाले उत्तिकै मुटु हल्लाएका छन् ।

दुर्गा कार्कीका लेखहरु :

महिलाको होस्टे, पुरुषको हैंसे

भारतीय महिला अधिकारकर्मी कमला भासिनले बारम्बार भन्ने गर्छिन्– ‘पितृसत्ताले जति महिलालाई हिंसा गरिरहेको छ, त्योभन्दा बढी पीडित पुरुषलाई बनाएको छ ।’ 

महिला नेतृत्व विरूद्ध जालझेल

महिलाले सरकारको नेतृत्व गर्ने अवसर विश्वमै सबैभन्दा पहिला दक्षिण एसियाले पाए पनि राजनीति लगायत हरेक क्षेत्रमा महिला सहभागिता हुनुपर्छ भन्ने आवाज ल्याटिन अमेरिकाबाट सुरु भएको हो ।