गणेश विश्वकर्मा

मुक्त हलियाको हालत

सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेर कार्यदल बनायो । कार्यदलमा म सदस्य थिएँ । हामीले १५ दिनभित्रै मुक्त हलिया तथा हरूवा–चरुवाको शान्ति सुरक्षा, तत्कालीन राहत व्यवस्था, तथ्यांक संकलन, कानुन निर्माण र पुन:स्थापना आयोग गठनको सिफारिस गरेका थियौँ ।

दलित छात्रावासको स्वामित्व

एक सांसदले काठमाडौंमा दलित भएकैले डेरा नपाएको विषय संसदमा उठाएको घटना ताजै छ । ६० वर्ष पहिला काठमाडौंको जातीय भेदभाव र छुवाछूत अवस्था झन् कस्तो थियो होला !दलित नेता सहर्षनाथ कपालीको पहलमा देशका विभिन्न भागबाट राजधानी आउने दलित विद्यार्थीका लागि नि:शुल्क आवास सुविधा दिने परिकल्पनासहित २०१९ सालमा तत्कालीन राजा महेन्द्र समक्ष बिन्तीपत्र हालियो ।

छुवाछूत मुक्त घोषणाका १० वर्ष

ऐतिहासिक जनक्रान्ति २०६३ को राप र तापले यस परिवर्तनको हिस्सेदार दलित समुदायलाई पनि बनाउने उद्देश्यले जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो । यो घोषणा परम्परागत खालको थिएन ।

गणेश विश्वकर्माका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।