गीता शर्मा (ढुंगाना)

मौलिकता हरायो

पहिले–पहिले व्रतको दिन पेट अडिलो होस् भनी बिहान कुखुरा नबासुन्जेल दर खाने गर्थे । तर अहिले महिनादिन अघिदेखि दर खाने चलन बसेको छ । अहिलेको दरमा परिकार फेरिएका छन् । आधुनिक खानाको साथमा मदिरा पनि जोडिएको छ ।

दलालको दलदलमा महिला 

भारतीय सहरबाट नेपाली महिलाको उद्धार गरिएका खबर आइरहेका हुन्छन् । भारतीय महिला आयोगले दिल्लीबाट १६ नेपाली महिलाको उद्घार गर्‍यो । त्यसको एक सातामै बनारसबाट १६ महिलाको उद्घार गरियो । फेरि दिल्ली र बनारसमा छापा मारेर थप नेपाली महिलालाई घर फर्काइयो ।

गीता शर्मा (ढुंगाना)का लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।