गोपाल गिरी

रुवाण्डाको आर्थिक प्रगतिको रहस्य 

सहारा मरुभूमीको दक्षिणमा पर्ने रुवाण्डा अफ्रिका महादेशको एक सानो, भुपरिवेष्ठित र विपन्न मुलुक हो । सन् १९९४ मा यहाँ घटेको जातीय नरसंहारले संसारका धेरै देशहरुको ध्यान आकर्षित गर्यो । मानवता संवन्धि सूचाङ्कमा निम्न दर्जामा पर्ने र गरिबीले आक्रान्त पारेको देश उक्त घटना पश्चात संसारको एक तिव्र आर्थिक विकास गर्ने मुलुकहरु मध्येको एक भनेर चर्चामा छ ।

गोपाल गिरीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।