इन्दिरा अधिकारी (पौडेल)

स्वास्थ्यको संस्कारसँग साइनो

पोषणयुक्त खानेकुराको अभाव र केही गलत परम्पराका कारण नेपाली महिला जटिल स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । महिला र पुरुषको शारीरिक संरचना बनावटलाई नबुझ्दा पनि थुप्रै समस्या देखिएका छन् । बुझ्नुपर्ने कुरा के हो भने जब महिलाको स्वास्थ्यमा समस्या आउँछ, त्यो सिंगो परिवारसँग जोडिन्छ । त्यसको प्रभाव बच्चामा समेत पर्छ । 

इन्दिरा अधिकारी (पौडेल)का लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।