कला तिमल्सिना

विद्युतीय दुर्घटनाको जोखिम

सुन्दा सामान्यजस्तै लाग्ने विद्युतीय सुरक्षाका कुरा असामान्य रूपमा दैनिकजसो दुर्घटना र धनजनको क्षति गराउने माध्यमको रूपमा अखबार र फेसबुकमा आउने गरेको छ । करेन्ट लागेका समाचार र तस्बिरले सबैको मनलाई दुखित पार्छ । यस्ता घटनाबारे उल्लेखनीय छलफल, बहस र निष्कर्ष भएको पाइँदैन ।

कला तिमल्सिनाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।