कमलजङ्ग कुँवर

कृषि, क्रिकेट र ब्यारेक

क्रिकेटको विश्वकप चलिरहेको छ । सन् १९९२ को विश्वकप क्रिकेट हुँदा म वन विज्ञान अध्ययन संस्थानमा स्नातक अध्ययन गर्दै थिएँ । क्रिकेट नबुझे पनि साथीहरूसँग मैले पनि क्रिकेट खेल हेर्न थालेंँ । हेर्दाहेर्दै क्रिकेटबारे बुझ्न थालेंँ अनि हेर्ने बानी लाग्यो । अहिले चितवनमा विश्वस्तरकै सुविधा सम्पन्न क्रिकेट रंगशाला बन्न सुरु भएको छ । भोलि विश्वका ठूला खेल यही रंगशालामा भइदिए !

जीवजन्तुलाई प्राकृतिक परिवेश

हामीले राणाहरूको जहानियाँ शासन, फञ्चायती शासन र शाही शासन विरुद्ध मुक्ति आन्दोलन गर्‍यौं  । त्यसैगरी महिला, दलित, कमैया, हलिया, मधेस, जनजाति मुत्ति आन्दोलन लगायत विविध मुक्ति आन्दोलनमा सहभागी भयौं  ।

बाघले फरक पार्छ

नेपालमा पर्सा, चितवन र बर्दियाको अधिकांश भाग र मकवानपुर, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत र कञ्चनपुरका केही भाग बाहेकका जिल्लामा बाघ लोप भइसके । तर यसबाट बाघलाई के फरक पर्‍यो ? बाघ संरक्षण कसैको लहडमा, शौखका लागि, बाघ बचाउन र हाम्रा भावी पुस्तालाई देखाउनका लागि भन्ने सन्दर्भले कुनै अर्थ राख्दैन ।

कमलजङ्ग कुँवरका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।