कृष्ण रिमाल

हाटबजार खोलौं

म धमिलो गरी सम्झन्छु । माघेसंक्रान्ती, ठूली एकादशीजस्ता चाडमा पर्वतको सेउडीचौर भन्ने ठाउँमा हाटबजार लाग्ने गथ्र्यो । चाकु, सुन्तलाजस्ता स्थानीय परिकार किन्थ्यौँ । अहिले यस्ता बजार हराए । बजारको वितरण प्रणालीमा मात्रै आफूलाई एकोहोरो बनाएका छौं ।

चौतारीमा सुस्ताउँदा

आउनुहोस्, एकछिन् चौतारीमा बसेर, चौतारीको चर्चा गरौं । म जन्मेको ठाउँ साविक कटुवा चौपारी हो । धार्मिक मान्यता अनुसार चौपारीमा वर–पीपल हुन्छन् र तिनीहरूको बीचबाट बाटो बनाउनु युक्तिसंगत कुरा होइन । तर विशेष कारणवश मेरो स्कुलनेर चौतारी काटेर बाटो जान्थ्यो । त्यसैले यसको नाम कटुवा चौपारी भएको भनी मलाई बुबाले बताउनुभएको हो । देशका धेरै ठाउँ छन्, जसको पछाडि चौपारी वा चौतारी शब्द जोडिएको छ ।

कृष्ण रिमालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।