मधुसूदन दाहाल

स्याटेलाइट प्रक्षेपणका भ्रम र यथार्थ

गत साता अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ प्रक्षेपण भयो । नेपालको ठूलै उपलब्धि जस्तोगरी त्यसबारे प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले चर्चा पनि गर्‍यौं । प्रधानमन्त्री ओलीले त हामी अन्तरिक्ष युगमा प्रवेश गरेकोसम्म भने । उनी यतिमै रोकिएनन् ।

मधुसूदन दाहालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।